चरिकोट

कविता भोजराज न्यौपाने गौरीशंकरको चेपबाट झिसमिसेमैं चिहाउँछ घाम र, साँझमा सिम्रिक घोलिएको तस्वीरजस्तै रातो बन्छ हिमाल । शैलुङको सय थुम्काबाट आउने सिरेटोले हरेक दिन साउती मार्छ खरिढुंगाको विशाल खानीले पर्खिरहेको…