शरणार्थीलाई अमेरिका भोजराज न्यौपाने ढल्यो सर्वश्व ढल्यो । त्यसैले दिग्भ्रमित छन् मेरा आँखाहरु र खोज्दैछु म त्यस्तै नोष्टाल्जिक आँखाका सुन्दर सपना ओहो कसरी भयो एकाएक यस्तो ? कसले भत्कायो…
Category: कविता
श्रीमानको मृत्यू आदेश
भोजराज न्यौपाने आफ्नै सन्तानको हत्यारा खुलेआम हिंड्दा कसरी हेर्नु श्रीमान् ? श्रीमानको राज्यमा न्याय नपाएर अस्पतालको आकष्मिक सेवामा हामीलाई न्यायको ओखती चाहियो चाहिएन कुनै जालझेलको स्लाइन वाटर श्रीमान् ! उहिले…
नाकको कथा
नाकको कथा भोजराज न्यौपाने एकादेशमा नाकहरुले एउटा भेला गरे र आपसमा निर्णय गरे– हाम्रो नाकको बनावट जस्तै हामीलाई छुट्टा छुट्टै राज्य चाहियो । चुच्चो नाक हुनेहरु नेप्टो नाक हुनेहरु थेप्चो…
यार्चागुम्बा टिपिरहेकी केटी
यार्चागुम्बा टिपिरहेकी केटी भोजराज न्यौपाने त्यही हिमालको फेदीमा ऊ टिप्दैछे यार्चागुम्बा हिउँजस्तै स्निग्ध मन लिएर । गाउँ केटाकेटी बिहीन छ किनभने मास्टरले स्कुल पनि लेकतिरै सारेका छन् ।…
ढोका र मान्छे
भोजराज न्यौपाने म हरेक पटक ढोकाबाट ओहोर–दोहोर गर्दा सोच्छु— ढोका र मान्छेमा निकटता छ—समानता छैन स्पर्श छ—आत्मियता छैन । ढोका प्रत्येक क्षण मान्छेले चाहेको बेला उघ्रिन सक्छ मान्छेले चाहेको…
फूलहरु
फूलहरु भोजराज न्यौपाने फूलहरु हरेक दिन भवँरासँग तर्सिन्छन् र, उनीहरुसँगै समर्पित हुन्छन् । फूलहरु हरेक क्षण हावाहुरीदेखि डराउँछन् र, उनीहरुकै तालमा नाच्छन् । फूलहरु मान्छेदेखि डराउँछन् र, उनीहरुकै गलामा…
जहाज चढ्न जाँदा जाँदै
जहाज चढ्न जाँदा जाँदै भोजराज न्यौपाने म जाँदैछु सुन फल्ने पाखोबारी बाँझो राखेर खाडीको बगरमा पसिना बगाउन जाँदैछु । असंख्य संभावनाका चुली टेकेर सफलताको माला लगाउने मेरो संकल्प कति निर्ममतापूर्वक…
बुवा
भाेजराज न्याैपाने उस्तै छ घर कोठा उस्तै । कोठामा राखिएको सोफा उस्तै भित्तामा टाँगिएको तस्वीर उस्तै सबै उस्तै, दुरुस्तै छन् हामी सबै उस्तै छौँ । लिभिङ रुमको तस्वीरमा उस्तै…
सिंहदरबारको रङ
भाेजराज न्याैपाने श्रीमान् मेरो नाम वीरवहादुर सुनुवार उमेर ९० वर्ष श्रीमतीको उमेर ७७ वर्ष अल्जाइमर्सले ग्रस्त मेरी पत्नीको उपचार गर्नुछ मलाई काम दिनुस् ! छोराछोरीको आआफ्नै दुनियाँ छ म…
बोन्डी बिचकी प्रेयसी
भाेजराज न्याैपाने कसरी भनूँ तिम्रो केशराशिको स्पर्शमा के थियो ? तिम्रो नयन तिम्रो मुस्कान तिम्रा गुलाबी ओठ कसरी बनेका छन् ती ? अग्लो झरनाको पानी घामको प्रकाशमा चम्किएजस्तै जब…
